नवनियुक्त अर्थमन्त्रीलाई शेयर बजारको ‘रेड सिग्नल’, नेप्से परिसूचक ७१ अकंले घट्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नयाँ अर्थमन्त्री आएपछि शेयर बजारमा सुधार आउने लगानीकर्ताको आशा थियो । तर, डा. स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछिको पहिलो कारोबार दिन मै नेप्सेमा भारी अंकको गिरावट आएको हो ।
नवनियुक्त अर्थमन्त्री वाग्ले शुक...