काठमाडौं : सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार बढी विद्युतीय गाडी आयात गरेको छ । भन्सार विभाग तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ हजार ५१८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।
यस अवधिमा सरकारले ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको उक्त संख्यामा गा...