भक्तपुर : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गरेका छन् । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उनले आज सो कार्यको शुभारम्भ गरेका हुन् ।
मन्त्री लम्सालले सङ्घीय सरकारका मन्त्रालयले सङ्घीयताको मर्मअनुर...