काठमाडौं : बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले शनिबार बूढानीलकण्ठ नगरपालिका–३ मा रहेको अटो कारखानाको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री थापाले उद्योग सञ्चालनको अवस्था, उत्पादन क्षमताका पक्ष र श्रमिकहरूको सुरक्षासम्बन्धी व्यवस्थाको बारेमा जा...