काठमाडौं : नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी) प्रति उपभोक्ताको आकर्षण बढे भने गाडी आयातमा भने गिरावट आएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १० हजार ८४७ युनिट विद्युतीय गडी (कार, जीप र भ्यान) आयात भएका छन् । तीन मध्ये दुई वटा अन-एसेम्बल गाडी पनि रहेका छन् । &nb...