काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको आईपीओ स्थगन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको थियो । आईपीओ स्थगन भएर मंसिर ४ गतेदेखि निष्कास हुने भएको छ । आईपीओमा मंसिर १८ गतेसम्म आवेदन...
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड गरेको छ । आज विहान बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालयमा एफपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीकाे एफपीओ २ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०।४५ कित्ता...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ । आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा ६९ करोड ४२ लाख २२ हज...
काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले हाल कायम रहेको जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शे...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा झरेको हो। आज २८४ कम्पनीको ३७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ९७ करोड ६ लाख १२ हजार रुपैंया बराबरको सेयर कारोबार भएको छ । नेप्सेमा आज अधिकांश समूहको उपसूचक राता...
काठमाडौं : नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ। बोर्डले कमिसन घटाउने निर्णय गरी अनुमोदनका लागि अर्थ मन्त्रालयमा पठाउने समेत निर्णय गरेको छ । बोर्डका एक अधिकारीका अनुसार अहिले विद्यमान स्लाबभित्र रहेर समग्रमा करिब १० देखि १२ प्रतिशतको बीचमा ब्रोकर कसिमन...
काठमाडौं : धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले नेपाल राष्ट्र बैंकले गतहप्ता सार्वजनिक गरेको एकीकृत निर्देशनले पुँजी बजारलाई केहीहदसम्म चलायमान बनाउन सहयोग गर्ने बताएका छन् । ‘एकिकृत निर्देशनले सेयर धितोकर्जाको १२ करोड रुपैयाँको सीमालाई केही बढाएको छ, त्यसले लगानीकर्ताको समस...
काठमाडौं : पुँजीबजार बढ्दा राजस्व बढ्ने र लाखौं लगानीकर्ताको मुहारमा मुस्कान छाउने नेपाल उद्योग वाणिज्य महासंघ राजस्व समितिका सभापति अम्बिका पौडेलले बताएका छन् । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा नेपाल धितोपत्र बोर्डको सहकार्यमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा गरेक...
काठमाडौं : विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा प्रभातफेरी गरिएको छ । नेपाल धितोपत्र बोर्डको सहकार्यमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा प्रभातफेरी गरिएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्डसहित भृकुटी मण्डपबाट...
काठमाडौं : विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा प्रभातफेरी गरिएको छ । नेपाल धितोपत्र बोर्डको सहकार्यमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा प्रभातफेरी गरिएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्डसहित भृकुटी मण्डपबाट बसन्त...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा अन्ततः बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन/परिमार्जन गर्दै शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोडबाट बढाएर १५ कराेड पुर्याएकाे हाे । त्यस्तै धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश...
काठमाडौं : “विश्व लगानीकर्ता सप्ताह २०२३” को अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजना तथा अर्थसरोकारको पहलमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौंमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन लगानीकर्ता दुर्गा तिवारी रिजाले विरुवामा पानी हालेर ग...
काठमाडौं : धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले विश्व लगानीकर्ता सप्ताह २०२३ विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । एशोसिएसनले असोज १६ देखि २२ सम्मको कार्यक्रम तालिका समेत घोषणा गरेको छ । साताव्यापी कार्यक्रम गन्तर्गत असोज १६ देखि १९ गतेसम्म विभिन्न कलेजहरुमा शेयर सचेतना तथा तालिम कार्यक्...
काठमाडौं : नेपाल स्कट एक्सचेञ्ज नेप्सेमा विभिन्न चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेले एनएमबी क्यापिटलमा दुई म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचसअल फण्ड र सानिमा इक्विटी फण्डको इकाइमूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार एनएमबी फिफ्टी को १६ प्रतिशत लाभांश पछिको इकाईमूल्य स...
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । अब बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २०...
काठमाडौं : मीड सोलु हाइड्रोपावरले निष्कासन गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि भदाै २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियाे । कम्पनीले सर्वसाध...
काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आईपीओ बाँडफाँड भएको छ। धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो । माग भन्दा १२.८७ गुणा बढी आवेदन परेको कारण सेयर बाजे लक्ष्मण श्रेष्ठले आईपीओ बाँडफाँडको बल तानेका थिए। हाथवे इन्भेष्टमेन्टको...
काठमाडौं : सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सिटिसी मल, सुन्धारामा आज सम्पन्न भएको हो । सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक सम...
काठमाडौं : बुधबार (आज) सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ३९.४८ अंकले बढेर परिसूचक २००७.०६ को विन्दुमा उक्लिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ७.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ। आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार...
काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ २१ गतेदेखि निष्काशन गरेको आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्रसम्म आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ २५ गते बिहानसम्म १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ ह...
काठमाडौं : सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल १४४ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हाे । इन्स्योरेन्सले हाल कायम रहेको पूँजी ३ अर्ब...
काठमाडौं : सातोको दोस्रो दिन आज शेयर बजार ५.०९ अंकले बढेको बजार १९९८।४८ बिन्दुमा पुगेको छ। आइतबार २०.५४ अंकले घटेको थियो । गत साता दुई दिनमात्र बजार बढेको थियो । आज ११८ कम्पनीको शेयर मूल्य बढेको बजारमा ९८ करोड ८६ लाख रूपैयाँको मात्र कारोबार भएको छ। ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीक...
नेपाली शेयरबजारमा करिब १६ वर्षपछि नयाँ ब्रोकर कम्पनीहरु थपिएका छन् । हाल ५६ लाखको हाराहारीमा शेयर लगानीकर्ताहरु छन् । नेप्सेले २०७७ सालमा गरेको अध्ययनले १३० वटा नयाँ धितोपत्र दलाल सदस्य थप गर्न सकिने अध्ययन प्रतिवेदन सार्वजिनक गरेको थियो । नेपाल धितोपत्र बोर्डले ४३ नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिए...
काठमाडौं : धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली संशोधन भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११७ ले दिएको अधिकार प्रयोग गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विनियमावली संशोधन गरेको हो । नेप्सेले उक्त विनियमावली संशोधन गरेर नेपाल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डबाट स्...