लघुवित्त
सामुदायिक र बिपिडब्लु लघुवित्तबीच आजदेखि एकीकृत कारोबार सुरु
सामुदायिक र बिपिडब्लु लघुवित्तबीच आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकरणपछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थिय...

फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार
फागुन ३० बाट नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ । यसैगरी, धितोपत्र बोर्डले पन...

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव
जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तले मर्जरको प्रस्ताव सहित साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको संचालक समिती बैठकले चैत्र ९ गते पाँचौ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीको ५ औँ साधारणसभा चैत्र ९ गते बिहान ९ बजेदेखि होटल यासआर होटल रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभा...

स्वरोजगार लघुवित्तको  शेयरमूल्य समायोजन
स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले लघुवित्तको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ५९१ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन (बिहीबार) को अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य...

सामुदायिक र बीपीडब्लु लघुवित्तले फागुन २४ देखि एकीकृत कारोबार गर्ने
सामुदायिक र बीपीडब्लु लघुवित्तले फागुन २४ देखि एकीकृत कारोबार गर्ने

काठमाडौं : सामुदायिक र बीपीडब्लु लघुवित्तको सेयर कारोबार १५ दिनसम्मका लागि रोक्का हुने भएको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो। दुवै कम्पनीले फागुन २४ ग...

सकियो लघुवित्त सम्मेलन, ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारा व्यवहारमा कार्यान्वयन गरिने
सकियो लघुवित्त सम्मेलन, ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारा व्यवहारमा कार्यान्वयन गरिने

काठमाडौं : ‘चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । घोषणापत्रले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने उल्लेख छ । त्यस्तै घोषणापत्रमा तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम...

‘आय आर्जन तथा रोजगारी सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ’
‘आय आर्जन तथा रोजगारी सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ’

काठमाडौं : नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेकी छिन् । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै तिम्सिनाल...

ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई अर्थमन्त्रीको आग्रह
ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आम ऋणीलाई आग्रह गरेका छन् । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले सहजीकरण गरेको छ । ऋण त तिर्नैपर...

लघुवित्त क्षेत्रको पुर्नसंरचना र पर्नुजागरण गर्नुपर्ने छ: शंकरमान श्रेष्ठ
लघुवित्त क्षेत्रको पुर्नसंरचना र पर्नुजागरण गर्नुपर्ने छ: शंकरमान श्रेष्ठ

काठमाडौं : बैंकको पुहँचमा नपुग्ने गरिव तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन यहिं शनिबार र आईतबार (२०८० फागुन ५–६) काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुन भएको छ । स्वाबलम्बन विकास केन्द्रको आयोजनामा हुने...

एन आई सी एशिया लघुवित्तको खराब कर्जा १३ प्रतिशत नाघ्यो
एन आई सी एशिया लघुवित्तको खराब कर्जा १३ प्रतिशत नाघ्यो

काठमाडौं : एन आई सी एशिया लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खराब कर्जा बढेर १३.७६ प्रतिशतमा पुगेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा ३.३८ प्रतिशत मात्रै थिय...

११ प्रतिशतले घट्यो सीवाईसी नेपाल लघुवित्तको नाफा, अरु सूचक कस्ता छन्?
११ प्रतिशतले घट्यो सीवाईसी नेपाल लघुवित्तको नाफा, अरु सूचक कस्ता छन्?

काठमाडौं : सीवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा लघुवित्तले २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अव...

इन्फोडेभलपर्सको नयाँ योजना: ‘टप-अप’ गर्दा उपहार
इन्फोडेभलपर्सको नयाँ योजना: ‘टप-अप’ गर्दा उपहार

काठमाडौं : इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत ‘अब टप-अपमा उपहार’ शुरू गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टप-अप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् । यस य...

जीवन विकासको १४ प्रतिशत बोनस पारित 
जीवन विकासको १४ प्रतिशत बोनस पारित 

विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आइतबार संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पा...

मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घट्यो
मिर्मिरे लघुवित्तको खुद नाफा ४१.४८ प्रतिशतले घट्यो

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यस अवधिमा लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्...

सामूहिक बचतले आत्मनिर्भर बन्दै  मुसहर महिला
सामूहिक बचतले आत्मनिर्भर बन्दै मुसहर महिला

सिरहा : ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका तराईका मुसहर अहिले सामूहिक बचतले गर्दा आत्मनिर्भर हुँदै गइरहेका छन् । समुदायमा आफ्नो झुपडीलाई बोराले बेरेर बस्नुपर्ने बाध्यता थियो भने जमिन धितो राखेर ऋण पाउन पनि उनीहरूलाई सकस हुन्थ्यो, अझ त्यसमाथि गाउँमा पिल्सिएर बसेका मुसहर महिलाको अवस्था झन...

जीवन विकास लघुवित्तको लाभांश घोषणा
जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं : जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सो...

फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा
फर्स्ट माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५५ नगद लाभांश दिने निर्णय गरेको हो ।  सञ्चालक समितिको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभ...

धौलागिरी लघुवित्तकाे सेयर कारोबार फुकुवा
धौलागिरी लघुवित्तकाे सेयर कारोबार फुकुवा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। लघुवित्तले लाभांश घोषणा सम्बन्धी निर्णयको जानकारी समयमा नै नगराएको भन्दै कारोबार रोक्का गरी ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो। सो अनुसार लघुवित्तले सर्भर मेलम...

एन आई सी एशिया लघुवित्तको खराब कर्जा ११ प्रतिशत नाघ्यो
एन आई सी एशिया लघुवित्तको खराब कर्जा ११ प्रतिशत नाघ्यो

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एन आई सी एशिया लघुवित्तको खराब कर्जा ११.२२ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै यसको खुद नाफा पनि घटेको छ ।  कम्पनीको खुद नाफा ३१.८५ प्रतिशतले घटेर ४ करोड ४८ लाख ४२ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको खुद ना...

७ प्रतिशत नाघ्यो लघुवितको निष्क्रिय कर्जा
७ प्रतिशत नाघ्यो लघुवितको निष्क्रिय कर्जा

काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढेर गएको छ । नेपाल राष्ट्र बैकले अध्ययन गरेको लघुवित वित्तीय संस्थाहरुका समस्या र समाधान  विषयक अध्ययनले यस्तो देखाएको हो । आर्थिक बर्ष २०७०/७१ देखि २०७८/७९ सम्म लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा कुल कर्जाको ३ प्रतिशत...

लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन (पूर्ण पाठ)
लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन (पूर्ण पाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।       लघुवित्त क्षेत्रमा समस्या बढ्दै गएर ऋणीहरु आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंक सञ्चालक समितिले गत फागुन १० गते आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक ड...

एकै व्यक्तिले लघुवित्तबाट लिए २९ वटा खातामार्फत कर्जा
एकै व्यक्तिले लघुवित्तबाट लिए २९ वटा खातामार्फत कर्जा

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।       लघुवित्त क्षेत्रमा समस्या बढ्दै गएर ऋणीहरु आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंक सञ्चालक समितिले गत फागुन १० गते आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्र...

एनआइसी एसिया लघुवित्तको लाभांश घोषणा
एनआइसी एसिया लघुवित्तको लाभांश घोषणा

काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २०७९/८० को नाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष यसले कर सहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अब नियाम...

मिर्मिरे लघुवित्तको एफपीओ २५ गतेदेखि बिक्रीमा 
मिर्मिरे लघुवित्तको एफपीओ २५ गतेदेखि बिक्रीमा 

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि एफपिओ जारी गर्ने भएको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।  लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७...