जलविद्युत आयोजनाको बीमालाई 'नन-ट्यारिफ'मा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको "जलविद्युत बीमा नीति र दृष्टिकोण" विषयक कार्यशालामा बो...