काठमाडौं : नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाली स्टार्टअप ट्रेलम्यापरले संरचित तथ्यांक ९डेटा० को प्रयोगबारे विशेष प्यानल छलफल आयोजना गरेको छ ।
द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरबाट इन्क्युबेट भएको ट्रेलम्यापरले जुलाई ३१ मा काठमाडौंको नक्सालस्थित...