मुक्तिनाथ विकास बैंकद्धारा स्टार्टअप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम आयोजना
काठमाडौं : मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमीहरु केन्द«ीत विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उदेश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ्ग सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका...