काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सबै भूमिहिन, किसान, सुकुम्वासी र बषौंदेखि बसोबास गरिरहेका अब्यवस्थीत बसोबासीहरुले छिट्टै लालपुर्जा पाउने बताएका छन् ।
कपिलवस्तु र रुपन्देही जिल्लाका गाँउब्लकमा बसोबास गरेका करिव पन्ध्र सय परिवारलाई लालपुर्जा बितरण गदैं...