काठमाडौं : नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै आँखाअगाडि वर्षौँको मेहनतले बनाएको संसार पानीको भेलसँगै बगेको छ ।
विपत्तिको यो घडीमा पीडितका लागि...