काठमाडौं : अर्थसरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल ‘राष्ट्रिय आर्थिक डिजिटल मिडिया अवार्ड’बाट सम्मानित भएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच सम्पादक प्याकुरेललाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, सांसद डा. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघक...