काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा घर जग्गा कारोबारबाट घरजग्गा कारोबारबाट साढे तीन अर्ब बढी राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागकाअनुसार घरजग्गाको कारोबार बढेसँगै यसबाट सरकारले पाउने राजस्व रकम पनि बढेको छ ।
विभागका अनुसा माघ महिनामा घरजग्ग्गा कारोबारबाट कुल राजस्...