काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएकाले तत्काल सावधानी अपनाउनुपर्ने बताएका छन् ।
२०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले खराब कर्जा, गैर बैंकिङ सम्पत्ति र कालोसूचीमा पर्नेको संख्या वृद...