वाणिज्य बैंकहरूको नाफा साढे ७१ अर्ब रुपैयाँ, नबिल पहिलो हुँदा एनआईसी एशिया अन्तिम
काठमाडौं : वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकहरु (२० वटै)ले ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब...