काठमाडौं : बैंकहरुले काठमाडौं उपत्यकाका सिमित शाखाहरुबाट सेवा सुरु गरेको छ । नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि २ बजेसम्म बैंकका शाखा खोल्ने निर्णय गरेसँगै बैंकहरुले सिमित शाखा खोली सेवा सुरु गरेको हो ।
नेपाल बैंकर्स संघले काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा खुला गरेर से...