काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ८५ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम सेप्टेम्बर २६, २०२५ देखि सेप्टेम्बर २६, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने ज...