काठमाडौं : कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्म...