काठमाडौं : नेपाल राष्ट्र बैंकले पौने नौ अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको आठ अर्ब ८८ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२६ अप्रिल १६ देखि, २०२७ अप्रिल १६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त...