काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाहा गरेका हुन् ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा...