बीवाईडी गाडी किन्दा सहजरुपमा कर्जा दिन ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहन...