काठमाडौं : “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “बम्पर दशंै तिहार अफर” संचालनमा ल्याएको छ ।
क्यापिटलले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन...