काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २२ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) २३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब ८५ करोड रुपैयाँ बराबरको १८२ दिने...