माछापुच्छ्रे क्यापिटलद्वारा लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं ः माछापुच्छ्रे क्यापिटल लिमिटेडले ५ औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले माघ ०३ गते हात्तिवन, ललितपूर स्थित लिटिल एन्जल्स कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्...