काठमाडौं : काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी छन् ।
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महिलाको सफलताले महिलामात्र होइन, पुरुषलाई पनि प्रेरित गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘हामी म...