सहकारी समस्या समाधान गर्न एमाले सहकारी विभागद्धारा मन्त्री अधिकारीलाई १२ बुँदे सुझाव पेस
काठमाडौं : भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले मन्त्रीको स्वागत एवं आगामी तीन बर्षभित्र सहकारी मन्त्रालयले सम्पादन गर्नुपर्ने कामका सम्...