काठमाडौं : सामाखुसीमा मुख्य कार्यालय रहेको सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सचिव गोबिन्द पुरी, कोषाध्यक्ष महेश श्रेष्ठ र चावहिल शाखाका व्यवस्थापक ध्रुवराज कार्की छन् ।
सामाखुसीमा मुख्य कार्यालय रहेको सहकारीको न्यूरोड र चावहिलमा सेवा केन्द्र (शाखाकार्यालय...