विकू बचतद्वारा सिकाई तथा विकासको थालनी, तनहुँ कालिकालाई व्यवसायिकता विकासमा सहयोग गर्ने
गैंडकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र तनहुँ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थागत विकास तथा क्षमता अभिवृद्धिमा सहमति भएको छ।
विकू साकोसले तनँहु कालिका साकोसको नीति निर्माण, योजना तर्जुमा, सुशासन, समिति उपसमितिको क्षमता अभिबृद्धि, संस्थागत विकास, व्यवस्थापनको व्यवसाय...