गैंडाकोट (नवलपरासी) : समुदायमा आधारित नेपालकै उत्कृष्ट सहकारी विकू बचत तथा ऋण सहकारी संस्थाले ‘चुलोदेखि चौतारोसम्म’ कार्यक्रम सुरु गरेको छ।
विशेषगरि समान कार्य, पेशा तथा व्यवसायसँग सम्बद्ध महिला सदस्यहरुको समान स्तरमा समुहहरु गठन गरि व्यावसायिकता विकास, जीवनशैलीमा सहजता, का...