काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सञ्चालक सदस्य मदन कोइरालाले प्राधिकरणको कामले अब रफ्तार लिने बताएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव समेत रहेका कोइरालाले भने, ‘आन्तरिक कानून र कार्यविधिहरु बनाउने काममा लागेका छौं, अब चाँडै यो प्राधिकरण दौडिन...