‘सदस्यको क्षमता अभिवृद्धि र उद्यमशीलता विकास लघुवित्त सदस्य सम्मेलनको केन्द्रबिन्दु’
चैत ८ र ९ गते ( आईतबार र सोमबार) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदैछ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारी संस्था र लघुवित्त वित्तीय संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधीहर...