काठमाडौं : गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नगरेको भन्दै पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन् ।
सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसा...