काठमाडौं : सहकारीहरुको नियमनको लागि राष्ट्र बैंक जस्तै शक्तिशाली प्राधिकरण बन्ने निश्चित भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्राधिकरण बनाउने प्रक्रिया तिब्र गतीमा अघि बढाएको छ ।
सहकारीको नियमनका लागि दोस्रो तहको नियामक (एसटिआई) गठन गर्ने चौतर्फी बहस भए पनि मन्त्रालयल...