गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक नीति तथा कार्यक्रमअनुसार तय गरिएको जेष्ठ/अग्रज सदस्यसँग ‘विकू आशीर्वाद’ कार्यक्रम अन्तर्गत घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत विकूका पूर्ण सदस्य रहेका गैंडाकोट नगरपालिका वडा नं. १०, ११, १२ र १३ का...