निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
बुटवल । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन्।
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व...