काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस (पीओएस) मेसिनमा एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० रुपैयाँ अथवा...