गैंडाकोट : सहकारी समन्वय मञ्च गैंडाकोटको अध्यक्षमा बाबुराम खनाल चयन भएका छन् । मञ्च गैंडाकोट नगरपालिकामा सञ्चालित सहकारीहरुको छात संघ हो ।
मञ्चको प्रथम साधारणबाट उपाध्यक्षमा खगराज सापकोटा, सचिवमा मिलनराज घिमिरे, कोषाध्यक्षमा कान्तिमाया पुरी, सहसचिवमा दोलराज पाण्डे चयन भएका छन् । य...