झापा : नेपालको सबैभन्दा ठूलो सहकारी ‘सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.’ (सहारा नेपाल साकोस) स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ ।
सदस्य सञ्जाल, कुल वासलात, संस्थागत पुँजी (रकममा), सेयर पुँजी लगायत अन्य धेरै सूचकले नेपालको सबैभन्दा ठूलो सहकारी हो सहारा नेपाल सा...