काठमाडौं : विभिन्न तीन कम्पनीहरूले एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले एक लाख एक हजार ४४५ कित्ता शेयर विद्यमान संस्थापक शेयर धनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत...