काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधमिा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा एक करोड २२ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । चैत मसान्तसम्म कम्पनीको आम्दान...