काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा २ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १६७.०८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले एक करोड ४ ला...