काठमाडौं : काठमाडौं महानगरपालिकामा रहेका सहकारीको समस्या सुल्झाउन कानुन पुनरावलोकन, सहकारी वर्गीकरण, कर्जा सूचना केन्द्र स्थापना जस्ता काम गर्न विज्ञहरूले १४ बुँदे सुझाव दिएका छन्।
कामपाको सहकारी विभागले आयोजना गरेको ‘सहकारी संस्थाहरूको समस्या र समाधानका उपाय’ विषयक कार्यशालाबा...