खराब कर्जा घट्दा एभरेष्ट बैंकले कमायो करिब पाँच अर्ब नाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अव...