काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र–२०८५ ढ जारी गर्ने जनाएको हो ।
कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथ...