एलडीसी स्तरोन्नतिमा तयारी नपुगे गार्मेन्ट क्षेत्र धराशायी हुन सक्छ: सांसद पराजुली
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विगत लामो समयदेखि एलडीसी ग्राजुएसनबारे चर्चा भए पनि आवश्यक तयारी अझै पर्याप्त नभएको बताए।
नेपाल तयारी पोसाक उद्योग संघद्वारा आयोजित “एलडीसी स्तरोन्नति पश्चात् तयारी पोसाक निर्यात प्रवर्द्धनमा चुनौती, अवसर तथा अवलम्बन गर...