काठमाडौं : ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण गरेको छ।
काठमाडौँको न्यूरोड खिचापोखरीमा कार्यालय रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार “समयमै जाँच गरौँ, प्रोष्टेट क्यान्सरलाई जितौँ&...