काठमाडौं : नेपाली पात्रोअनुसार २०८२ साल बिदा भई २०८३ सालको नयाँ बिहानी सुरु हुँदैगर्दा विगत एक वर्षलाई फर्केर हेर्दा नेपाली अर्थतन्त्रका लागि यो वर्ष केवल एउटा क्यालेन्डर परिवर्तन मात्र रहेन ।
यो वर्ष नेपाली अर्थतन्त्रले आर्थिक सुस्तता, राजनीतिक विद्रोह, ऐतिहासिक महँगी र नीतिगत अस्थिरताको कस...