कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, अभिव्यक्ति स्वतन्त्रता र संगठन सुदृढीकरण मुख्य एजेन्डा
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालयमा जारी रहेको छ । सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक संरचना सुदृढीकरण तथा विभिन्न नीतिगत विषयमा विस्तृत छलफल भइरहेको छ ।
बैठकमा विशेषगरी पछिल्लो समय सामाजिक...