काठमाडौं : नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधबार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनस्र्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपकी निर्देशक दीपा अग्रवालले उक्त सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् । प्...